पाकिस्तानकी ‘अमर गायिका’, जसले गाएकी थिइन् तारादेवीको गीत

जबजब संसार कोलाहलमा डुब्छ, जबजब चेतनामाथि भौतिकता हाबी हुन्छ । तबतब एउटा आवाज सुन्दा लाग्छ, सम्पूर्ण अस्तव्यस्ततालाई चुम्बकले झैँ खिचेर शान्तिको अथाह सागरमा विलीन गरिदियो । लामो बाक्लो घुम्रिएको कपाल, ठूलो अनुहार, फुकेका गाला, सग्लो र …