कलेज पढाउने ५ जनाको कृषि फर्म, भन्छन्– खेतीका कुरा गरौं, कुराको खेती नगरौं

दुई–दुई लाख रूपैयाँ गरी १० लाख रूपैयाँबाट सुरू गरिएको फर्ममा अहिले ३० लाख रूपैयाँभन्दा बढी लगानी पुगेको छ।