काठमाडौं, (नेस) । आयोजक रेडियन्ट पब्लिकले १२ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शनिबार ह्याट्रिक जित निकालेको छ । स्युचाटारस्थित घरेलु कोर्टमा रेडियन्टले सिनियर ब्वाइज, सिनियर गल्र्स र जुनियर ब्वाइजमा जित हात पा¥यो । सिनियर ब्वाइजमा रेडियन्टले एक्सेल पब्लिकलाई ५१–८ को विशाल अन्तरले पराजित ग¥यो । रेडियन्टका विदान कार्कीले २१ स्कोर गरे । अन्य खेलमा […]