उद्योगमा लामो समय लाइन काटिएपछि खोल्न मध्यमार्गी पहल गरिएको हो : महासंघ

१८ कात्तिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उद्योगहरूमा लाइन काटिएको लामो समय भएका कारण त्यसको मध्यमार्गी बाटो निकाल्न पहलमात्र गरिएको बताएको छ । महासंघले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष चन्द्रप्रसाद ढकालले यस्तो जानकारी दिएका …