काठमाडौँ। आईसीसी विश्वकप लिग-२ को १५औँ चरणअन्तर्गतको पहिलो खेलमा अमेरिकासँग नेपाल १०६ रनले पराजित भएको छ। अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९.१ ओभरमा १५६ रन बनाउँदै अलआउट भएको हो। नेपालका लागि आरिफ सेख ३७, भीम सार्की २९, आरिफ सेखले २० र सोमपाल कामीले ११ रन बनाए। रोहित पौडेल, गुल्सन झा, करण केसी, सन्दीप […]