छठ पर्वको दोस्रो दिन खरनामा केके गरिन्छ?

छठ पर्वको दोस्रो दिन आइतबार भोजपुरी बहुल क्षेत्रमा ‘खरना’ मनाइँदैछ। छठको दोश्रो दिन अर्थात कात्तिक शुक्ल पञ्चमी तिथिको दिनलाई ‘रसियाव रोटी’ पनि भनिन्छ ।