कांग्रेस सभापति गगन थापाले भाेलि शपथ लिने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित सभापति गगन थापाले भाेलि शपथ लिने भएका छन्। दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा शपथ लिन लागेका हुन्। सभापतिमा श्यामकृष्ण खड्गीलाई भारी मतान्तरले हराउँदै थापा निर्वाचित भएका थिए। थापाले ६ हजार ५८४ मत पाउँदा खड्गीले ३७५ मत प्राप्त गरेका थिए। सभापति थापाको शपथ भाेलि भएपछि अन्य पदाधिकारी र […]