Use App
Read now
(current)
Download
nagariknetwork.com
3 घण्टा पहिले
आज घरघरमा यमदीपदान, कुन दिन के गर्ने ?
कार्तिक कृष्ण त्रयोदशीको साँझ आज यमदीपदान सुरु गरेसँगै यस वर्षको तिहार अर्थात् यमपञ्चक आरम्भ भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमयातना भोग्नु नपरोस् भनी यमदीपदान गरिन्छ ।
पूर्ण विवरण