काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हालैको जेनेरेसन जेड (जेनजी) आन्दोलनलाई नयाँ राजनीतिक चेतनाको संकेतका रूपमा लिँदै त्यसले माओवादीले विगतदेखि उठाउँदै आएका एजेन्डासँग मेल खाने बताएका छन्। चितवनमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले जेनजी आन्दोलन, सरकारको लापरबाही, राजनीतिक दलहरूको भूमिका, आगामी निर्वाचन र वामपन्थी एकतालगायत विषयमा धारणा सार्वजनिक […]