१२ वर्षको उमेरभन्दा पहिले स्मार्टफोन प्रयोग गर्ने बालबालिकामा डिप्रेसन र मोटोपनको जोखिम

फिलाडेल्फियाको बाल अस्पतालका बाल तथा किशोर मनोचिकित्सक तथा अध्ययनका प्रमुख लेखक डा रान बर्जिलेले अभिभावकहरूलाई बच्चाहरूले आफ्नो पहिलो स्मार्टफोन प्राप्त गर्ने उमेरलाई पछि सार्न सुझाव दिएका छन्।