त्रिवि क्रिकेट मैदान जलाउन पुगेको थियो अराजक भीड, यसरी जोगियो
२४ भदौ, काठमाडौं । काठमाडौंका सडकहरूमा आक्रोशको ज्वाला दन्किरहेको थियो । २०८२ साल भदौ २३ गते 'जेन-जी' समूहले सुरु गरेको सामान्य आन्दोलन त्यही दिन भयावह बनेको थियो।
भोलिपल्ट २४ गतेसम्म आइपुग्दा नियन्त्रणबाहिर गएर उग्र र अराजक …