अब अपूर्ण अध्यागमन आवेदन सीधै अस्वीकार हुनसक्ने, थप प्रमाण बुझाउने मौका दिने नीति रद्द

अमेरिकी अध्यागमन सेवा (यूएससीआईएस) ले मंगलबारदेखि लागू हुने गरी अपूर्ण अध्यागमन आवेदनहरूलाई थप कडाइका साथ अस्वीकार गर्ने नयाँ नीति सार्वजनिक गरेको छ। यससँगै अस्वीकार गर्नुअघि आवेदकहरूलाई अपुग प्रमाण बुझाउन मौका दिने बाइडेन प्रशासनकालीन लचिलो नीति बदलिएको छ। नयाँ नीतिअनुसार फाइलिङकै क्रममा योग्यता पुष्टि नभए वा आवश्यक प्रारम्भिक प्रमाण नसमेटिए यूएससीआईएस अधिकारीहरूले प्रमाणको अनुरोध (आरएफई) वा […]