सचेतना अभियान तीव्र बनाउन मुख्यमन्त्री आचार्यको निर्देशन

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मनसुनजन्य विपद्का कारण मानवीय तथा भौतिक क्षति बढ्दै गएको उल्लेख गर्दै घटना र क्षति कम गर्न सचेतना अभियानलाई तीव्र बनाउन निर्देशन दिएका छन् ।  प्रदेश विपद् व्यवस्थापन परिषद्को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय देउखुरी उपत्यकामा आज सम्पन्न १४औँ बैठकलाई सम्बोधन गर्दै परिषद्का अध्यक्षसमेत रहनुभएका मुख्यमन्त्री आचार्यले विपद् न्यूनीकरणमा पूर्वतयारी, […]