प्रदेश प्रमुखले मधेसमा सरकार गठनका लागि गरिन् आह्वान

मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सुमित्रा सुवेदीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन्।