सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

राँझा (बाँके), ९ असोज । कैलालीको लम्कीचुहा नगरपालिका–१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहादुर थापालाई गत भदौ २४ गते राति बिस्तारामा सुतिरहेकै बेला सर्पले डस्यो। थापालाई सर्पले डसेको थाहा पाउने बित्तिकै रातारात नेपालगन्जस्थित भेरी अस्पतालमा भर्ना गरियो। झुल लगाएर सुतेका थापालाई झुल बाहिरबाटै सर्पले टाउकोमा डसेको थियो। समयमै अस्पताल पुर्‍याएपछि उनको उपचारमा सहज भयो। एन्टी स्नेक […]