काठमाडौँ । सरकारले देशभरका होल्डिङ सेन्टरमा रहेका सुकुम्वासी युवाहरूलाई लक्षित गरी विशेष रोजगारीको योजना ल्याउने भएको छ । आइतबार बोडेस्थित होल्डिङ सेन्टरमा सुकुम्वासीसँग भेट गर्दै युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले सुकुम्वासीलाई रोजगारी सुनिश्चित गर्न आवश्यकता पहिचान गरी त्यही अनुसारको सिप विकास तथा रोजगार कार्यक्रम ल्याउने बताए। ‘यस कार्यक्रमले युवाहरूलाई आर्थिक रूपमा सबल बनाउन […]