वरिष्ठ समालोचक मैनालीको नयाँ कृतिमा नेपाली साहित्य, विश्वसाहित्य र समकालीन समालोचनाका विविध आयाम समेटिए काठमाडौँ । वरिष्ठ समालोचक तथा साहित्यकार एवं नेपाल सरकारका पूर्वसचिव गोपी मैनालीको नयाँ कृति ‘विचार र विवेचन :समालोचनात्मक अन्वेषण’ आइतबार आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ। साहित्य, समालोचना, सिर्जना र विश्वसाहित्यका विविध आयामलाई समेटिएको उक्त कृतिको लोकार्पण साहित्यकार, समालोचक तथा पाठकहरूको उपस्थितिमा […]