सरकारको सय दिन : के के भए उपलब्धि ? (लाइभ)

२० असार, काठमाडौं । बालेन शाह नेतृत्वको सरकार गठनको आज सय दिन पूरा भएको छ । सय दिन पूरा भएको अवसर पारेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । पत्रकार सम्मेलनमा सरकारले सय दिनमा …