फोटोन मोटर्स नेपालले पश्चिम नेपालमा आफ्नो उपस्थिति थप सुदृढ गर्दै बुटवलमा नयाँ 3S (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) शोरुम सञ्चालनमा ल्याएको छ। कम्पनीले असार १५ गते औपचारिक रूपमा शोरुम उद्घाटन गर्दै पश्चिम क्षेत्रका ग्राहकलाई अझ सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ। रुपन्देहीको मणिग्राममा सञ्चालनमा आएको नयाँ शोरुमले रुपन्देही, पाल्पा, नवलपरासी तथा […]