डिशहोम र तुषाल मल्टिभेन्युबीच साझेदारी, भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष छुट

डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) र तुषाल मल्टिभेन्युबीच ग्राहक, कर्मचारी, डिलर तथा सेवा साझेदारलाई विशेष लाइफस्टाइल, फिटनेस र वेलनेस सुविधा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रमअन्तर्गत भएको यस सहकार्यमार्फत डिशहोमसँग आबद्ध ग्राहक तथा साझेदारले तुषाल मल्टिभेन्युका विभिन्न सेवामा विशेष छुट प्राप्त गर्नेछन्। सम्झौताअनुसार साउना, स्टिम र ज्याकुजी […]