एनसेलले १३ जिल्लामा थ्रीजी सेवा बन्द गर्ने, फोरजी र भोल्टेमा ग्राहकलाई स्थानान्तरण गरिने

एनसेलले आफ्नो मोबाइल नेटवर्कलाई आधुनिक प्रविधिमा स्तरोन्नति गर्ने योजनाअन्तर्गत पाँच प्रदेशका १३ जिल्लाका विभिन्न स्थानीय तहमा थ्रीजी (3G) सेवा बन्द गर्ने भएको छ। कम्पनीले आगामी असार २२ गतेदेखि चरणबद्ध रूपमा थ्रीजी सेवा बन्द गरी फोरजी (4G) र भोल्टे (VoLTE) सेवामा केन्द्रित हुने जनाएको छ। कम्पनीका अनुसार बागमती, कोसी, मधेस, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न स्थानीय […]