सभामुखलाई रोस्ट गर्दा ‘कमेडी दरबार’ मा सेन्सरसिप, ११ पटक बिप राखियो
काठमाडौं । टिभी शो ‘कमेडी दरबार’को पछिल्लो श्रृंखला विवादित बनेको छ । पछिल्लो साता प्रसारित सिजन ३ अन्तर्गतको ९ औं एपिसोडको एक प्रस्तुति विवादित बनेको हो ।
शुक्रबार ओएसआर रियालिटीले उक्त एपिसोडलाई युट्यबुमा ल्याएको छ । …