शिक्षामन्त्रीले भने– कृषि क्षेत्रको उन्नयनका लागि हरसम्भव प्रयास गरिरहेका छौँ

कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह शनिबार सम्पन्न भएको छ । विश्वविद्यालयबाट दुई हजार १९३ विद्यार्थी दीक्षित भएका छन् ।