भुटानी शरणार्थी क्याम्पमा ‘सुरक्षा शून्यता’ : पुनःस्थापनामा ढिलाइप्रति चर्को गुनासो

मोरङ– पथरीशनिश्चरे नगरपालिका–१० स्थित सशस्त्र प्रहरीको भुटानी शरणार्थी सुरक्षा बेस क्याम्प लामो समयदेखि बन्द रहँदा स्थानीय र शरणार्थी समुदायले गम्भीर चिन्ता व्यक्त गरेका छन्। सशस्त्र प्रहरी बल नेपालको उक्त क्याम्प जेन-जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि सञ्चालनमा आउन सकेको छैन। आन्दोलनपछिका घटनामा देशका अन्य स्थानमा रहेका प्रहरी चौकी र सशस्त्र बेस क्याम्पहरू पुनर्निर्माणपछि क्रमशः सञ्चालनमा […]