ओली–लेखक गिरफ्तारी प्रतिशोध र पूर्वाग्रही : तरुण दल

१४ चैत, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरूण दलले केपी  शर्मा ओली र रमेश लेखकको गिरफ्तारीप्रति आपत्ति जनाएको छ । पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई राजनीतिक प्रतिशोध र पूर्वाग्रहका आधारमा पक्राउ गरिएको भन्दै तरुण …