युगान्डाबाट नेपाल भित्रिएको एभोकाडोमा ‘फाइटोप्थोरा पाल्मिभोरा’ रोग, आयातमा रोक

२८ जेठ, काठमाडौं । नेपालमा अफ्रिकाको युगान्डाबाट आयात हुने एभोकाडोमा हानिकारक रोग भेटिएपछि सरकारले यसको आयातमा तत्कालका लागि पूर्णरूपमा रोक लगाएको छ । भारतीय बाटो हुँदै र कहिलेकाहीँ तान्जानियाको उत्पादन भनेर समेत लुकाएर ल्याइने गरिएको युगान्डाको …