काठमाडौं–४ मा रास्वपाको सुरुवाती अग्रता, एमाले दोस्रो

२१ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले ८६२ मत ल्याएर अग्रता कायम गरेका हुन् । बुढानिलकण्ठ नगरपालिका १ को मतगणना …