इरान युद्धको अनिश्चितताबीच पनि सुनको मूल्य किन बढिरहेको छैन, कारण के ?

मध्यपूर्वमा इरानसँगको युद्ध चर्किँदै गए पनि सुनको मूल्य अपेक्षाअनुसार बढ्न सकेको छैन। सामान्यतया युद्ध र अनिश्चितताको समयमा सुरक्षित लगानीका रूपमा हेरिने सुन यसपटक भने स्थिर देखिएको छ। फेब्रुअरी २८ देखि डोनाल्ड ट्रंप नेतृत्वको अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि विश्व अर्थतन्त्रमा दबाब बढेको छ। इरानका अधिकारी इब्राहिम जाबरी ले हर्मुज जलडमरु बन्द गरिएको घोषणा […]