ताप्लेजुङका किसान बँदेलबाट पीडित

सिदिङवा गाउँपालिका–१ कालिखोला क्षेत्रका किसान अन्नबाली जोगाउन दिनरात खटिन बाध्य भएका छन्।