एएफपी । जापानको औद्योगिक उत्पादनमा पछिल्लो समय ०.५ प्रतिशतको वृद्धि देखिएको छ, जुन दुई महिनापछि आएको पहिलो सुधारका रूपमा अथ्र्याइएको छ । यो विवरण जापानको अर्थ, व्यापार तथा उद्योग मन्त्रालयले सोमबार सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकमा आधारित छ । मौसमी समायोजन गरिएको औद्योगिक सूचकांक १०१.८ पुगेको जनाइएको छ । यस वृद्धिमा विशेष गरी उत्पादन उपकरण र […]