उम्मेदवारी फिर्ता लिनुको कारणमा बाबुराम भट्टराईले भनेका कुरा

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्‍टराईले प्रतिनिधि सभा निर्वाचनका लागि गोरखा-२ मा दिएको उम्मेदवारी फिर्ता लिएका छन्।