सुन र चाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा केही गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (बिहीबार) सुन तोलामा २ हजार ९०० रुपैयाँले घटेर २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन बुधबार सुन ऐतिहासिक रेकर्ड बनाउँदै २ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि […]