कल्याणपुरका नगरप्रमुख साह भ्रष्टाचार मुद्दामा दोषी ठहर

सिरहा। सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, हेमन्त रावल र उमेश कोइराला सम्मिलित संयुक्त इजलासले नगप्रमुख साहलाई दोषी ठहर गरेको हो। अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा रु एक लाख जरिवाना तथा सोही दफाको उपदफा (ख) बमोजिम […]