बङ्गलादेशमा विद्यार्थी नेताको हत्यारालाई पक्राउ गर्न आन्दोलनकारीको माग

ढाका – गत वर्षको विद्यार्थी आन्दोलनका एक प्रमुख व्यक्तिलाई गोली हानेर हत्या गर्ने बन्दुकधारीहरूलाई पक्राउ गर्न माग गर्दै प्रदर्शनकारीहरूले शुक्रबार लगातार दोस्रो दिन बङ्गलादेशभर ¥याली निकालेका छन् । बिहीबार ३२ वर्षीय विद्यार्थी नेता सरिफ उस्मान हादीको सिङ्गापुरस्थित अस्पतालमा निधन भएको खबर सार्वजनिक भएपछि शोकमग्न भीड सडकमा उत्रिएको थियो । बङ्गलादेशको अपदस्थ नेतृत्वको पुरानो सहयोगी भारतलाई […]