२७ अंकले बढेको नेप्सेमा साढे ११ अर्बको कारोबार

काठमाडौँ। साताको अन्तिम कारोबार दिन आज (बिहीबार) नेप्से २७.१९ अंकले बढेको छ। आज तीन कम्पनीका सेयरमूल्यमा ‘पोजेटिभ सर्किट’ लाग्यो। कारोबार रकम साढे ११ अर्ब नाघ्यो। आइतबार १९.८५ अंकले घटेको नेप्से सोमबार १.५३ अंकले बढेको थियो। मंगलबार भने १२.५८ अंकले घटेको थियो। नेप्से बुधबार पनि १.६४ अंकले घटेको थियो। अघिल्लो कारोबार दिनको तुलनामा आज (बिहीबार) १.०१ […]