२०२६ को नेपाली डिभी विजेताको केस नम्बर १३ हजार ५ सयमै सीमित, अझै लागेन भिसाको टुङ्गो

अमेरिकी विदेश मन्त्रालयको ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको भिसा बुलेटिनअनुसार सेप्टेम्बर महिनाका लागि नेपाली डिभी विजेताहरूको केस नम्बर १३ हजार ५ सय कायम गरिएको छ। अर्थात् योभन्दा माथि केस नम्बर हुने नेपालीहरूले डाइभर्सिटी भिसा नपाउने निश्चित भएको छ। यद्यपि, १३ हजार ५ सयसम्म केस नम्बर हुने नेपाली डिभी विजेताले पनि भिसा पाउने/नपाउने टुङ्गो भने […]