सशस्त्रको नं. १ बाहिनीले एक वर्षमा ३० करोड रुपैयाँ बराबरका भन्सार छलीका सामाग्री समात्यो
६ साउन, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको सुनसरीमा रहेको नं. १ बराह बाहिनी मातहतका इकाईबाट एक आर्थिक वर्षको अवधिमा ३० करोड बढीको भन्सार छलीको सामान बरामद गरेको छ ।
उक्त बाहिनीमाततहका इकाईबाट आर्थिक वर्ष २०८२/०८३ …