होर्मुजमा कन्टेनर जहाजमाथि आक्रमण : अमेरिकाद्वारा इरानमाथि तेस्रो चरणको हवाई हमला

सेन्टर फर मेरिटाइम स्ट्राटेजीका वरिष्ठ फेलो इयान राल्बीका अनुसार यो आक्रमणले इरानले उक्त जलमार्गमा आफ्नो रणनीतिक प्रभाव जमाउने प्रयास गरिरहेको देखाउँछ।