विदेशी प्रशिक्षार्थीलाई पनि नेपाली सेयर बजारको पाठ, सन सेक्युरिटिजले गरायो विशेष अभिमुखीकरण

सन सेक्युरिटिज प्रा. लि. (Sun Securities Pvt. Ltd.) ब्रोकर नम्बर ६४ ले इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (Institute for Integrated Development Studies – IIDS) का नेपाली तथा विदेशी प्रशिक्षार्थीलाई लक्षित गरी नेपाली पुँजीबजारसम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। नारायणचौर, नक्सालस्थित सन सेक्युरिटिजको ट्रेडिङ हलमा आयोजित कार्यक्रममा करिब ३५ जना प्रशिक्षार्थीको सहभागिता रहेको […]