रास्वपालाई सीके राउतको प्रश्न- प्रदेश सभा यथावत राख्छौं किन नभनेको ?

१६ असार, काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले नेपालमा संघीयताको असली अभ्यास हुनै नसकेको बताएका छन् । यसमा विभिन्न पक्ष जिम्मेवार रहेको उनको भनाइ छ । फेडरलिजम एन्ड लोकलाइजेसन सेन्टरले मंगलबार काठमाडौंंमा गरेको संघीयता कार्यान्वयनमा …