डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आइसका लागि एप्पलटनमा रहेको पूर्व निजी कारागार प्रयोग गर्ने प्रस्ताव अघि सारेको छ। अमेरिकी सामान्य सेवा प्रशासनको वेबसाइटमा पोस्ट गरिएको जानकारी अनुसार, उक्त बन्द रहेको ‘प्रेरी करैक्शनल फेसिलिटी’मा करिब १,६०० आप्रवासी थुनुवाहरूलाई राख्ने योजना बनाइएको हो। डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी र आइसले प्रशासनको आन्तरिक प्रवर्तन र सीमा व्यवस्थापनको लक्ष्य पूरा गर्न […]