भारतबाट फर्किँदै गरेका परिवारका सबै सदस्यलाई बेहोस बनाएर लुटपाट

१४ वैशाख, धनगढी । भारतबाट घर फर्किरहेका नेपाली सीमावर्ती क्षेत्रमा लुटिएका छन् । बरेलीबाट फर्किरहेका दैलेखको भैरवी गाउँपालिका–२ का ३१ वर्षीय रामसिंह थापा र उनकी श्रीमती रेश्मा विष्टसँग रहेको ४० हजार रुपैयाँ भारु लुटपाट भएको प्रहरीले …