थापाथली सुकुमबासी बस्तीमा डोजर, विरोधबिनै भत्काउने कार्य जारी

थापाथली स्थित सुकुमबासी बस्तीमा शनिबार बिहानदेखि डोजर प्रयोग गरी भत्काउने कार्य सुरु गरिएको छ। सुरक्षा व्यवस्थासहित सञ्चालन गरिएको उक्त अभियानमा हालसम्म कुनै विरोध प्रदर्शन देखिएको छैन। प्रहरीको बाक्लो उपस्थितिमा बिहान करिब साढे ८ बजेदेखि डोजर चलाइएको हो। स्थानीय बासिन्दाहरूले आफ्ना सामानहरू पूर्वतयारीसहित सुरक्षित स्थानतर्फ सारिसकेकाले स्थलमा अवरोध नदेखिएको जनाइएको छ। यसअघि शुक्रबार भने सोही क्षेत्रमा […]