उत्तर कोरियाले एक महिनामा चौथो पटक ‘ब्यालिस्टिक मिसाइल’ परीक्षण गर्‍यो

चीन र अमेरिकाबिच मे महिनाको मध्यमा हुने शिखर सम्मेलनको तयारी गरिरहेका बेला यी प्रक्षेपणहरू भएका हुन्। उक्त सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाबारे छलफल गर्ने अपेक्षा गरिएको छ।