आँचल शर्माको ‘एक मुठ्ठी बादल’ ले कथावस्तुबारे के दर्शाउँछ ?
काठमाडौं । आँचल शर्मा अभिनित फिल्म ‘एक मुठ्ठी बादल : माई सेयर अफ स्काइ’ ले आधिकारिक पोस्टर सार्वजनिक गरेको छ । पोस्टरले सबै पात्रलाई चिनाउँदै पारिवारिक कथामा केन्द्रित रहेको संकेत गर्छ ।
पोस्टरको केन्द्रमा आँचल शर्मा …