कांग्रेस विवादबारे यस्ता छन् सर्वोच्चले गरेको फैसलाका मुख्य ८ बुँदा

४ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएको छ । तीन महिना लामो विवाद निरुपण गर्दै  अदालतले पूर्वबहादुर खड्काले विशेष महाधिवेशन बदर गर्नुपर्ने माग गर्दै दायर गरेको रिट निवेदन खारेज गरेको हो …