काठमाडौँ । टाइम म्यागेजिनले सार्वजनिक गरेको १०० इन्फुेन्सरहरूको सूचीमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पनि समेटिएका छन् । ३५ वर्षका पूर्व र्यापर नेपालको प्रधानमन्त्री बनेको भन्दै सयभित्र समेटिएको छ ।म्यागेजिनले यही मार्चमा नेपालको कान्छोमध्येको प्रधानमन्त्री बनेको उल्लेख गरेको छ । बालेनको विशाल विजयलाई भदौमा भएको घातक प्रदर्शनले उत्तेजित बनाएर भएको भनेको छ । त्यस्तै जेनजी […]