आमा-छोरी झरना र सुहाना पहिलो पटक एउटै फिल्ममा

फिल्मको सेटबाट केही तस्बिरहरू सार्वजनिक भएका छन्, जहाँ झरना–सुहानाले एकसाथ अभिनय गरिरहेको देखिन्छ।