त्रिभुवन विमानस्थलमा जडान गरिएको एईडी उपकरण के हो? यसले कसरी काम गर्छ?

काठमाडौं महानगरपालिकाले त्रिभुवन विमानस्थलमा अटोमेटेड एक्स्टर्नल डिफिब्रिलेटर (एईडी) उपकरण जडान गरेकाे छ।