काठमाडौं – युवा ओपनर वैभव सूर्यवंशीको विष्फोटक ब्याटिङको मद्दतले राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्समाथि ८ विकेटको सहज जित निकालेको छ । गुवाहाटीमा सोमबार भएको खेलमा चेन्नईले प्रस्तुत गरेको १२८ रनको सामान्य लक्ष्य राजस्थानले मात्र १२.१ ओभरमा २ विकेट गुमाएर पछ्यायो । राजस्थानको जितमा १५ वर्षीय युवा ब्याटर सूर्यवंशी नायक बने […]